‘नेता खड्काको निधन मुलुककै लागि क्षति’

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस नेता खुमबहादुर खड्काको निधन मुलुकको राजनीतिकै लागि क्षति भएको बताउनुभएको छ । दिवंगत नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले नेताको खड्काको असमायिक निधनले काँग्रेसलाई मात्र नभई देशलाई नै ठूलो क्षति बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “नेता खड्का काँग्रेसको महान् योद्धा र देशको महान् सपूत हो … Continue reading ‘नेता खड्काको निधन मुलुककै लागि क्षति’